नेपाली चेली कन्चन अमात्य अमेरिकी संसदमा

0

Kanchanवाशिंगटन:ललितपुर पाटन घर भएर हाल अमेरिकामा अध्ययनरत नेपाली युवती कञ्चन अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिका फाँटमा चुनिएकी छन् ।

उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा उनलाई यस्तो जिम्मेवारी दिइएको छ ।

अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिईन् ।हाल उनी ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक अन्डर ग्रजुएट तहमा अध्ययनरत छिन् ।

विश्वब्यापी रुपमा बालबालिकालाई समान तथा गुणात्मक शिक्षा उपलब्ध गराउन अमेरिकी प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसको माध्यमबाट नीति निर्माणको लागि सफल प्रयास आफ्नो जिम्मेवारी रहेको उनको भनाई छ ।

उनले भनिन्, ‘ सारा नेपाल र नेपालीको शिर उच्च मात्र नभई युवावर्गलाई उत्प्रेरणा समेत हुने आफूलाई लागेको बताइन् ।

Share.

Leave A Reply

bkh joi'po jopi o