म मेरो लागि भन्दा पनि छोरीको लागि अमेरिका बसेकी हुँ – गायिका निशा सुनार

0

हिमालय टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम समय सन्दर्भमा स्वागत छ । तीजको रमझम सँगै यो श्रृंखलामा पनि तीज विशेष नै रहेको छ । यो अवसरमा आज गायिका निशा सुनारलाई अतिथिको रुपमा निम्त्याइएको छ । उनी साढे २ वर्षको अमेरिका बसाईपछि नेपाल आएकी हुन् ।

Share.

Leave A Reply

bkh joi'po jopi o