इजरायलमा बन्दै गरेको घरको अण्डरग्राण्ड भवन ढल्दा १ जनाको मृत्यु, २१ घाइते

0

इजरायल | इजराएलको उत्तरी तेलअबिव रमाताखयाल नजिकै एकजना कन्स्ट्रक्सन मजदुरको मृत्यु भएको छ ! इजरायलि प्रहरीका अनुसार बन्दै गरेको अन्डर्ग्राउन्ड गाडी पार्किङ भवन अकस्मात ढल्दा सो घटना घटेको थियो | अझै एक जना मजदुर हराइ रहेको जानकारी समेत प्रहरीले दिएको छ |
israel
प्रहरीको अनुसार २१ जना भवन निर्माण कामदार हरु को उद्दार गरि तेलाबिब इखिलोब हस्पिटलमा भर्ना गरिएको छ , ती मध्य एक जना को हालत गम्भीर जनाइएको छ |

तीन जना कामदार लाई अन्डर्ग्राउन्ड एरिया बाट फायरफाइटर हरुले ड्रील गरि रेस्क्यु गरेका थिए | इज्राएली अनि प्यालेस्टाइन कामदार हरु रहेको उक्त भवन निर्माणस्थल मा अझै पनि रेस्क्यु को कार्य चली रहेको जानकारी प्रहरी प्रबक्ता एरन एहुदा ले दिए |

भिडियोमा हेर्नुहोसः

Share.

Leave A Reply

bkh joi'po jopi o