इजरायलको एक होटेलको यस्तो अफर, गर्भवती हुनुहोस, १ करोड पाउनुहोस

0

0एजेन्सी। इजरायलको येहूदा नामको एक होटलले निकै अनौठो अफर ल्याएको छ । सो अफरमा भनिएको छ , जुन दिन तपाई होटलमा आउनुहुन्छ, सोहि दिन गर्भवती भए तपाईलाई पुरस्कार स्वरुप १ करोड रुपैया दिइनेछ ।

पुरस्कार पाउनको लागि लीप ईयर अर्थात ४ बर्षमा एक पटक आउने दिनमा सो समारोह आयोजना गरिनेछ । सो प्रतियोगितामा बिल्कुल श्रीमान ?श्रीमति मात्र सहभागि जनाउन पाउनेछन् ।

होटलले २९ फेरवरीमा विशाल पार्टिको आयोजना गर्दछ । जसको भोलिपल्ट डक्टरले महिलाको जाच गर्छन् । गर्भवती भए नभएको पुष्टि गर्न ।

यदि महिला गर्भवती भएमा होटलमा बसेको साथै अन्य खर्च भएको रकम होटल स्वंयले व्यहोर्नेछ । साथै सबै सर्त पुरा भएमा होटलले १०० हजार डलर अर्थात १ करोड रुपैया गर्भवती महिलालाई दिनेछ । होटलले संचालन गरेको सो अफर पछि होटलका अधिकाशं कोठाहरु बुक हुने गरेका छन् ।

Share.

Leave A Reply

bkh joi'po jopi o