साथमै ३ श्रीमति राख्ने पुरूष, सामुहिक खानपानदेखि सेक्ससम्म

0

अमेरिकी समाजमा कुनै पनि पुरुषले बहुविवाह गर्न पाउँदैनन् तर न्युजर्सीका फेसन व्यवसायी पाउलले तीन जना श्रीमतीलाई सुखपूर्वक संगोलमै राखेका छन् । ३२ वर्षीय पाउलको भेनेसा हुसेल (३१ वर्ष) सँग पहिलो विवाह भएको थियो ।
3-wives
विवाहपछि पाउलको अन्य युवतीसँग सम्बन्ध रहेको थाहा पाएर हुसेल अलग भइन् । त्यसपछि पाउलले हजेल (२७) र लेडी (२५) लाई श्रीमतीका रूपमा भित्र्याए । उता हुसेलले पनि पाउललाई बिर्सन सकिनन् र उनी फेरि श्रीमतीका रूपमा पाउलको घर भित्रिइन् । उनीहरू सामूहिक खानपानदेखि सामूहिक यौन क्रियाकलापसम्ममा रुचि राख्ने भएकै कारण मिलेर बस्न सकेका हुन् ।

पाउलबाट सबै कुरामा सन्तुष्टि पाएका कारण उनीहरूले आफ्नो वक्षस्थलको बीचमा पाउलको मुहारको टाटु बनाएका छन् भने पाउलले पनि तीनवटै श्रीमतीको अनुहारको टाटु आफ्नो छातीमा कुँदाएका छन् ।
कान्तिपुर/साप्ताहिकबाट

Share.

Leave A Reply

bkh joi'po jopi o