चर्चित युवा सङ्गीतकार राजेश थापाको एकल सङ्गितमा अर्जुन थापाको अनुपम अटल (भिडियो सहित) बजारमा…

0

कात्तिक १०/ खवर साइट

नेपाली गीत सङ्गितको सयौं म्युजीक भिडियोको बजार ब्यवस्थापन गरिसकेको भिडियो निर्माण कम्पनी धिताल फिल्मस प्रालिले फेरि अर्को एउटा नौलो म्युजिक भिडियो निर्माण गर्दै छ।

युवा प्रतिभाका खानी नवराज बुढा नवीन उदासी द्वारा लिखित शब्द “आज किन…” नामक बोल रहेको गितमा सङ्गीतमा चर्चित युवा सङ्गितकार राजेश थापा र स्वर श्रेयसी चेम्जोङको रहेको छ।

उक्त म्युजिक भिडियोमा निर्देशन तथा अभिनय हाेम धिताल सङ्ग निशा शाही ठकुरीको अभिनय भएको आधुनिक गीतमा छायांकन मरूभूमि नारायण र एरेन्ज गणेश गुरुङ्गको रहेको छ।

भिडियो केही दिन पछि टेलिभिजन र यु ट्युब च्यानल सङ्गै एकै साथ बजारमा आउने धिताल फिल्मसले जनाएको छ।

Share.

Leave A Reply

bkh joi'po jopi o